का. स्टालिनको प्रश्न विश्वव्यापी महत्वको प्रश्न हो । त्यसको प्रभाव हरेक देशका सबै वर्गहरुमा पर्दछ । र, त्यो अहिले पनि ज्यादै वादविवादको विषय हो । बेग्लाबेग्लै राजनीतिक पार्टीहरु र राजनीतिक समूहहरुका त्यस सम्बन्धी बेग्लाबेग्लै राय छन् । वर्तमान शताब्दीमा त्यस प्रश्नका सम्बन्धमा अन्तिम निर्णय हुन नसक्नु पनि सम्भव छ तर अन्तर्राष्ट्रिय मजदूरवर्ग र क्रान्तिकारी जनसमुदायको...